Report on E-Dolpa education support program

संसारकै सबैभन्दा दुर्गम र पिछडिएको उच्च हिमली भुभाग उपल्लो डोल्पामा सबैभन्दा पहिलो र एक मात्र नेपाली मात्रको साथ र सहयोगबाट संचालित “यक्षेर प्राथमिक विधालय” का संस्थापक बिनोद साही र राष्ट्र निर्माणमा केही समय देखी समर्पित प्रभा रमण फाउन्डेसन को मिती २०६९ साल बैशाख १८ गते बसेको बैठक मा डोल्पा क्षेत्र को शैक्षिक बिकास का निम्ती थालिएको यस काम मा सहकार्य गरी आबस्यक सहयोग पुर्यौउने निर्णय बमोजिम हालका लागी केही नगद सहयोग प्रदान गरी भविष्यमा डोल्पा क्षेत्रको अवलोकन गरी उचित कर्ययोजनका साथ सहकार्य गरिने छ ।